रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

रास्वपाले उपराष्ट्रपतिको उम्मेदवार छान्न बैठक बोलाएको हो ।

शुक्रबार बिहान ११ बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने जनाईको छ ।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);