राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने

काठमाडौं, ३ चैत्र । आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको हिजो बसेको बैठकले आज हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

यसअघि फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि सांसदहरुले पनि कसैको पक्षमा मतदान गरेनन् ।

राप्रपाका १४ संघीय र २८ प्रदेशसभा सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);