सभामुख घिमिरे आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

सभामुख घिमिरे आज स्वदेश फर्कदै

काठमाडौं, २ चैत्र । सभामुद देवराज घिमिरे आज स्वदेश फर्किंदै हुनुहुन्छ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६औँ महासभामा सहभागी भई उहाँ आज स्वदेश फर्किन लाग्नुभएको हो ।

उहाँ आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने कार्यक्रम रहेको छ ।

 

Leave a Reply