सभामुख घिमिरे आज राति कम्बोडिया जाने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

सभामुख घिमिरे आज राति कम्बोडिया जाने

२०८१,८,७

सभामुख देवराज घिमिरे शुक्रबार कम्बोडिया जाँदै छन्। राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन सभामुख घिमिरे राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।शनिबारदेखि सोमबारसम्म सहासभाका विभिन्न बैठक र कार्यक्रममा सहभागी भएर सभामुख घिमिरे मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार महासभाका क्रममा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुनेछ।

Leave a Reply

ताजा समाचार