काठमाडौंकै सडकको अवस्थादयनीय, जिम्मेवार निकायभने मौन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंकै सडकको अवस्थादयनीय, जिम्मेवार निकायभने मौन ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, फाल्गुन २७ ।  कुनै पनि ठाउँको सडकको अवस्थाले त्यस क्षेत्रको भौतिक पूर्वाधारको विकास कस्तो छ भन्ने दर्शाउँछ । लाखौं नेपालीको सपनाको शहर काठमाडौंका कयौं सडकको अवस्था यति दयनिय छ कि त्यहाँका स्थानीयको दैनिकी नै कष्टकर बनेको छ । यसको एउटा उदाहरण हो टोखा नगरपालिका वडा नम्बर ९ मनमैजु ।

जहाँ सडक निमार्ण त परको कुरा ठेक्का प्रक्रियाको समेत कुनै टुङ्गो छैन । जिम्मेवार निकाय भने सधैझै उम्कने जवाफ मात्र दिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);