ए डिभिजन लिगः आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं, २३ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलवार दुई खेलहरु हुँदैछन् । आज एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लव चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् । चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लवलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजिमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेण्ड्स क्लवलाई हराएको थियो । यस्तै च्यासल मैदानमा फ्रेण्ड्स क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);