नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा भाग लिन यूएई गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किदैछ ।

टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यूएई भ्रमणका नेपालले चार मध्ये तीन खेलमा जित निकालेको थियो ।

नेपालले ओडिआई मान्यता कायमै राख्न बाँकी चार मध्य अब २ खेल जित्नपर्ने अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);