पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पौडेललाई भोट माग्दै देउवाले ओलीलाई पठाए पत्र

deuba and oli

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसले नेकपा एमालेलाई आफ्नो राष्ट्रपतिको उम्मेदवारलाई भोट माग्दै पत्र पठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै पत्र लेखेका हुन् ।

देउवाले पठाएको पत्र मुख्य सचिव कृष्ण प्रसाद पौडेलले ओली निवास पुगेर बुुझाएका हुन् । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेको तर्फबाट सुबासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);