राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

राप्रपाद्वारा मन्त्री गिरीलाई पदबाट बर्खास्त

काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको बताए । पार्टी अध्यक्ष कमल थापाले गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार पत्र पठाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);