प्रेम सुवालको प्रश्न : जनयुद्ध दिवसको उपलब्धी के हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रेम सुवालको प्रश्न : जनयुद्ध दिवसको उपलब्धी के हो ?

काठमाडौं, ३ फागुन । नेपाल मजदुर किसान पार्टीले गत फागुन १ गते जनयुद्धको दिवसमा दिएको सार्वजनिक विदाप्रति आपक्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति बिरोध जनाएका हुन् ।

संविधानमा जनयुद्ध शब्द कतै नलेखिएको भन्दै उनले ‘जनयुद्ध दिवसको उपलब्धि के हो ?’ भनी प्रश्न गरे । उनले सडक जाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहेको भन्दै यसबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन माग गरे ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);