विवेकशील साझा पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विवेकशील साझा पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं, २६ माघ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे हुने भएको हो ।

पार्टी गठन भएयता पहिलो पटक हुन लागेको महाधिवेशनको नेतृत्व केन्द्रीय नेता केशव दाहालले गरेका हुन् । महाधिवेशन भोलि (शनिबार)सम्म चल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);