विवेकशील साझामा मतभेदः रवीन्द्र मिश्रविरुद्ध उज्ज्वल | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

विवेकशील साझामा मतभेदः रवीन्द्र मिश्रविरुद्ध उज्ज्वल

Mishra-Thapa

काठमाडौं, १७ पुस । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन्।

‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा शीर्षकमा’ पार्टी सदस्यका लागि पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्।

उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन्।

ताजा समाचार