विवेकशील साझा पार्टी Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
दुई महिलाको नेतृत्वमा विवेकशील साझा

काठमाडौँ, २९ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएका छन् । काठमाडौँमा […]

विवेकशील साझाको महाधिवेशनमा विश्वप्रकाशसहित रविले सम्बोधन गर्ने

काठमाडौं, २७ माघ । आजबाट विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम […]

विवेकशील साझा पार्टीको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं, २६ माघ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाल […]

विवेकशील साझाको काठमाडौं घोषणा : विद्युतीय सवारी करमा तीन वर्षसम्म छुटदेखि ५० वटा थप सार्वजनिक शौचालय बनाउने 

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिका केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विद्युतीय सवारी […]

विवेकशील साझा पार्टीले गठन गर्यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

काठमाडौं । विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ […]

एमसीसीमा अब थप राजनीति नहोस्ः विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा थप राजनीति नगर्न सबैलाई आग्रह […]

कोभिड महामारीको बेला निर्वाचन घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता : विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको […]

राज्य सञ्चालन र नागरिकको आवश्यकता पूरा गर्न प्रधानमन्त्री पूर्णतः असफल

काठमाडौं, ४ फागुन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालन र नागरिकको अपेक्षा र […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);