चलचित्र विकास बोर्डको सल्लाहकार नीर शाहले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चलचित्र विकास बोर्डको सल्लाहकार नीर शाहले दिए राजीनामा

काठमाडौं, २६ माघ । चलचित्र विकास बोर्डका सल्लाहकार समितिबाट नीर शाहसहित दुई जना सदस्यले पदबाट राजीनामा दिएका छन् । बुधबार बेलुका शाह र शुसान्तकुमार श्रेष्ठले राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

एक साता अघि चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले राजीनामा दिएका थिए । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए । उनले राजीनामा दिएको कारण बारे खुलाईएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);