आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २५ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३ पैसा र विक्रिदर १३२ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४६पैसा र विक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ५२ पैसा र विक्रिदर ९१ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);