मलेसियाली गृहमन्त्रीले श्रम मन्त्री अर्यालसँग भेटवार्ता गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मलेसियाली गृहमन्त्रीले श्रम मन्त्री अर्यालसँग भेटवार्ता गर्दै

काठमाडौं, २० माघ । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने भएका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि बिहीबार साझ नेपाल आएका इस्माइलले आज श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्नेछन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);