एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं, १७ माघ । नेकपा (एकीकृत समाजवादी)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

देशमा चरम संकट, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको लगायतका विषयबारे प्रधानमन्त्री प्रचण्डलाई पार्टीले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउन लागेको हो ।

आज बिहान ९ बजे माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);