एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

काठमाडौं, १७ माघ । नेकपा (एकीकृत समाजवादी)ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । देशमा चरम संकट, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको लगायतका विषयबारे प्रधानमन्त्री प्रचण्डलाई पार्टीले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।

आज बिहान ९ बजे माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधि मण्डलले प्रचण्डलाई देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);