गृहमन्त्रालय र राष्ट्रपतिबारे छलफल गर्न माओवादीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गृहमन्त्रालय र राष्ट्रपतिबारे छलफल गर्न माओवादीको बैठक बस्दै

maobadi kendra

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।

सोमवारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);