माओवादीको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माओवादीको पदाधिकारी बैठक बस्दै

maoist

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज पदाधिकारी बैठक बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरीसडाँडामा बोलाइएको हो ।

आजको बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालयहरुमा जाने मन्त्रीहरुबारे छलफल हुन जनाइएको छ ।

माओवादीको पदाधिकारी बैठकपछि ११ बजे उनलाई समर्थन गर्ने दलहरुको बैठक पनि बोलाइएको छ ।

बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);