काठमाडौंको गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

काठमाडौंको गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो

काठमाडौं ।

काठमाडौंको गैरीधारा क्षेत्रमा बसोवास गर्दै आएका सुकुम्वासीहरूको बस्ती आज सरकारले हटाएको छ । बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा शुरु भएको यो कारबाहीसँगै दशकौंदेखि बस्दै आएका परिवारहरू विस्थापित भएका छन् । सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो ।

हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ । आज नै थापाथलीस्थित सुकुम्वासी बस्ती पनि भत्काइएको छ भने मनोहरास्थित सुकुम्वाुसी बस्ती पनि भत्काउने तयारी छ ।

Leave a Reply