चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाउने भएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । ज्ञापनपत्रमा गणतन्त्र, राष्ट्रियता र जनजीविकाा विषयलाई समेटिएको छ ।

केसीसहित उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेको टोली बालुवाटार जादैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);