पाल्पामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, १२ माघ । पाल्पामा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ । पाल्पाबाट बुटवलतर्फ जादै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ४ केराबारीमा टिपर दुर्घटना हुदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सरोज न्यौपानेको मृत्यु भएको हो ।

मालङगा राम्दीका २२ वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति १२ बजेतिर टिपर दुर्घटनामा परेको हो । चालक न्यौपानेको शव बिहान पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);