टिपर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल । बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर चुनढुङ्गा लोड गरी बुटवल आउँदा सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);