कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौं, १० माघ । आज बिहान कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

बिहान सात बजेतिर अन्डर पास नजिकै बा प्र ०२ ०४ प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री कृष्णा तामाङको मृत्युभएको प्रहरीले जनाएको छ ।

ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन् । उनको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);