मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

motercycle durghatana

झापा, २८ माघ । मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलवार राती साँढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा उनी घाईते भएका थिए ।

साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);