मोटरसाइकलको ठक्करबाट एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

झापा, २९ असोज । झापामा एक मोटरसाइकलले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ ।

झापाको दमक ९ स्थित शान्तिमार्गखण्डमा बाटो काट्ने क्रममा को ७ प नं मोटरसाइकलको ठक्करबाट सोही स्थानमा बस्ने विष्णु सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करपछि गम्बीर घाइते भएका सुवेदीको अस्पताल लैजाँने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।