सिकरमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिकरमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु

एजेन्सी । राजस्थानको सिकरमा एउटा दर्दनाक सडक दुर्घटना भएको छ । ट्रक र कारबीच एकआपसमा ठोक्किदा कारमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरु हरियाणाका बासिन्दा हुन् ।

फतेहपुर–सालासर सडकमा दुर्घटना भएको हो । घटना आइतबार राति करिब ११ बजे भएको प्रहरीले बताएको छ । फतेहपुर–सालासर सडकमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने शवको सनाखत भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);