राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिसमा प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिसमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् ।

बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताएका छन् ।

सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले उपसभामुखको निर्वाचनमा पनि यही प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने प्रष्ट पारे ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);