विदेशी भेट्दा परराष्ट्रका प्रतिनिधि अनिवार्य राख्नुपर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

विदेशी भेट्दा परराष्ट्रका प्रतिनिधि अनिवार्य राख्नुपर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

साथै, आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी संचार मन्त्री रेखा शर्मालाई दिएको छ । बैठकमा क्रसर उद्योगसँग सम्बन्धी समस्याका बारेमा पनि छलफल भएको अर्थमन्त्री विष्णुपौडेलले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);