नेपाल भारत नाका हुँदै प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने मन्त्रीपरिषद्को निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल भारत नाका हुँदै प्रवेश गर्ने हरेक नागरिकको एन्टिजेन परीक्षण गर्ने मन्त्रीपरिषद्को निर्णय

mantriparisad cabinate

काठमाडौं । सरकारले नेपाल–भारत स्थलमार्गहुँदै नेपाल प्रवेश गर्ने प्रत्यक नागरिकको एन्टिजेन विधिबाट परीक्षण गर्ने बताएको छ । सोमबार बसेकोे मन्त्रिपरिषद् बैठकले विदेशी नागरिकको आवगमन बन्द गर्दै नेपाली नागरिकको अनिवार्य एन्टिजेन विधिबाट परीक्षण गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार नाकाबाट प्रवेश गर्ने नागरिकको एन्टिजेन परीक्षणको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नेछ । तर, त्यसमा प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने सरकारले बताइएको छ ।

यसरी आउनेलाई १० दिन होम वा संस्थागत क्वारेन्टिनमा राख्नुपर्ने पनि सरकारले निषेधाज्ञाको पूर्व शनध्यामा निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले नेपाल प्रवेशका लागि १३ वटा नाका पनि तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);