काँकडभिट्टाबाट प्रतिबन्धित औषधी भित्रने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काँकडभिट्टाबाट प्रतिबन्धित औषधी भित्रने

medicine

काठमाडौ,११पुस। पूर्वी नाका काँकडभिट्टाबाट प्रतिबन्धित औषधी भित्रने गरेको पाइएको छ ।

काँकरभिट्टाबाट दुई दिनको अवधिमा शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार सुरक्षा गुल्मले दुई लाख भन्दा धेरैको प्रतिबन्धित औषधी बरामद गरेको छ । व्याक्ति तथा संघ संस्थाले प्रतिबन्धित औषधी तस्करी गर्नै गरेको पाइएको गुल्म प्रमुख, डिएसपी दिनेश वस्नेतले बताउनुभयो । बरामद गरिएको औषधी मेची भन्सार कार्यालय बुझाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);