क्रिप्टोकरेन्सीमा नेपाल १६औँ स्थानमा, ऐन तर्जुमा नहुँदा अवैध कारोबार बढ्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्रिप्टोकरेन्सीमा नेपाल १६औँ स्थानमा, ऐन तर्जुमा नहुँदा अवैध कारोबार बढ्दै ( भिडियो रिपोर्ट )

बिद्या तामांग \ माउण्टेन टेलिभिजन एच्डी।

काठमाडौँ, पौष २९ ।  नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध भएपनि उल्लेखीय रुपमा वुद्धी हुनु रोचक पक्ष हो। केही समय अगाडि ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्सले सार्वजनिक गरेको तथ्यांकमा नेपाल अवैध डिजिटल कारोबारमा १६औँ स्थानमा देखिएको छ।

जसले गर्दा डिजिटल प्रविधिमार्फत हुने मुद्रा कारोबारे पुन चर्चा चुलिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);