भ्रष्टाचारीलाई थुनेर देखाउन गृहमन्त्री रविलाई चुनौती (भिडियो अन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

भ्रष्टाचारीलाई थुनेर देखाउन गृहमन्त्री रविलाई चुनौती (भिडियो अन्तर्वार्ता)

काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक अनिल योगीले सबै भ्रष्टाचारीलाई थुनेर देखाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

माउण्टेन टेलिभिजनको कार्यक्रम ‘माउण्टेन संवाद’ मार्फत योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरेर देखाउन लामिछानेलाई चुनौती दिएका हुन् ।

योगीसँग पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसरमा नेपाल एकीकरण र अखण्ड नेपाल निर्माणका सम्बन्धमा हामीले कुराकानी गरेका छौं ।

कार्यक्रमको पुरा अंश यहाँ हेर्न सक्नुहुनेछः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);