फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सांसद महतोलाई पक्राउ गर्न उनले निर्देशन दिएका हुन् ।

फौजदारी मुद्दाका आरोपित फरार सांसदलाई पक्राउ गर्न आफुले प्रहरीलाई केही दिनअघि नै निर्देशन दिइसकेको लामिछानेले जानकारी दिएका थिए ।

Leave a Reply