एमालेका फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

एमालेका फरार सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं–कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply