ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

ओलीलाई भेटेर निगम फर्किन खड्काको लबिङ

ईन्धन भण्डारणको जग्ग खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् ।

खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, आजको नागरिकमा यो खबर ।

खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।

ताजा समाचार