रास्वपाका प्रवक्ता ढकालको प्रष्टिकरण– ‘रअ’का प्रतिनिधिसँग भेटेको छैन् | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

रास्वपाका प्रवक्ता ढकालको प्रष्टिकरण– ‘रअ’का प्रतिनिधिसँग भेटेको छैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुलुक ढकालले आफुले ‘रअ’ लाई नभेटेको स्पष्ट पारेका छन् ।

युवापुस्ता माझँ लोकप्रिय एक पोडकास्टमा पुगेका ढकालले आफुले ‘रअ’ लाई नभेटेको दाबी गरेका हुन् ।

‘रास्वपाका प्रवक्ता ढकाल ‘रअ’ का प्रतिनिधिलाई भेट्न सुटुक्क भारतिय दुतावासमा’ भन्ने समाचारको खण्डन गर्दै उनले भने– अस्ती एकजनाले मैले ‘रअ’ लाई भेटे भनेर लेखेछ, मलाई थाहाँ नै छैन् के यसबारेमा, मान्छेहरुले ओभर सोच्ने ।

 

Leave a Reply

ताजा समाचार