विश्वभरबाट कोरोना संक्रमितको संख्या एकिन हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभरबाट कोरोना संक्रमितको संख्या एकिन हुन सकेन

काठमाडौं ।   कोरोना संक्रमणका कारण विश्वभरबाट ज्यान गुमाउनेको संख्या स्प्रष्ट हुन सकेको छैन् ।

फरकफरक देशबाट फरक तथ्याङ्क राख्ने गरेकाले पनि सही तथ्याङ्क आउन कठिन भएको हो । विज्ञहरुका अनुुसार हालसम्म आएको तथ्याङ्क भन्दा धेरैले विश्वभरबाट ज्यान गुुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान हो । त्यसयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ । चीनमा १० लाखभन्दा धेरैले ज्यान गुुमाएको अनुमान गरिएको छ ।

डब्ल्यूएचओका अनुसन्धानकर्ताले नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए ।

डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);