दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेस्टका लागि अस्ट्रेलियाद्वारा टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेस्टका लागि अस्ट्रेलियाद्वारा टोलीको घोषणा

काठमाडौं । अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको अन्तिम टेस्टका लागि टोलीको घोषणा गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा आगामी ४ जनवरीबाट सुरुहुने तेस्रो टेस्टका लागि प्याट कमिन्सको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो ।

म्याथ्यु रेन्शा र एस्टन एगरले टोलिमा स्थान बनाएका छन् भने क्यामरुन ग्रिन तथा मिचेल स्टार्कलाई आराम दिइएको छ ।

तीन खेलको सिरिज घरेलु टोली अस्ट्रेलियाले जितिसकेको छ । यसअघि भएका दुई खेल अस्ट्रेलियाले जितेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);