बिहिबार देखि १९ औँ पोखरा सडक महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखरा, ९ पुष । आगामी विहिबार देखि १९ औ पोखरा सडक महोत्सव हुने भएको छ ।

रेण्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवानले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । रेवानले १८ बर्ष देखि पोखरामा अग्रेजी नयाँ बर्षको अवसर पारेर पोखरा सडक महोत्सव गर्दै आएको छ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु राखिनुको साथै लोपउन्मुख सांस्कृतिक कार्यक्रकमहरु पनि बाटोमै बनाईएका स्टेजहरुमा प्रर्दशन गरिने छ । त्यसैगरी विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रर्दशनी, लाईभ कन्सर्ट तथा लोक दोहोरी प्रस्तुत गरिने छ ।

१३ गते देखि सुरु भएको महोत्सव १७ गते सम्म चल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);