मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कास्की, ९ पुष । कास्कीको पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार बिहान ग ७ प ७९७५ नम्बरको मोटरसाइकल पोखरा लेखनाथ महानगरपालिका–१९ पात्लेखेतमा दुर्घटना हुँदा पछाडि बसेका स्थानीय १५ वर्षका सबिन बास्तोला ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पल्टिएर उछ्टिएका बास्तोलालाई ना ६ ख ९००५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि फिस्टेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);