मोटरसाइकल दुर्घटना हुँदा श्रीमान घाइते, श्रीमतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोटरसाइकल दुर्घटना हुँदा श्रीमान घाइते, श्रीमतीको मृत्यु

accident

भक्तपुर, पुष १६ । शनिबार साँझ भक्तपुरको सिपाडोलमा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ।

सूर्यविनायक–८ सिपाडालेमा शनिबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएकी ३७ वर्षकी पवित्रा थापा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका उहाँका श्रीमान सुन्दर खडकाको महाराजगन्जमा रहेको प्रहरी अस्पतलामा उपचार भइरहेको छ ।

आशापुरीबाट डोलेश्वरतर्फ जाँदै गरेको बा ६४ प २०७८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);