मोटरसाइकल दुर्घटनामा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुर, ५ कार्तिक । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिकै शनिबार राति १० बजेतिर म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन्।

प्रहरीले जनाएअनुसार मोटरसाइकल अनियन्त्रित भएर नालीमा ठोक्किदाँ भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो भने गम्भिर घाइते भएका मोटरसाइल चालक २० वर्षीय कपिल चौधरीको उपचार भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);