पसल भित्रै व्यवसायीको मृत्यु, हत्या भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

प्युठान, ५ कार्तिक। प्यूठानमा एक व्यवसायी मृत फेला परेका छन्। प्युठानको नौबहिनी गाउँपालिका वडा नं. ६ बाहाने बजारमा भाइटीकाको दिन एक्लै घरमा रहेको ३८ वर्षीय बसन्त बहादुर के.सी. आइतबार मृत भेटिएका हुन्।

बिहान अबेरसम्म पसल नखुलेपछि आफन्तले सटर खोलेर हेर्दा उनको शव फेला परेको थियो। शरिरमा कुटपिटको दाग, घर वरपरको स्थिति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले आशंका रहेको छ ।

ताजा समाचार