कालीकोट सदरमुकाममा कर्फ्यू जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कालीकोट, ९ पुष । म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको विषयमा बढेको तनावका कारण कालीकोट सदरमुकाममा शनिबारदेखि लागेको कर्फ्यू कायमै रहेको छ ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);