दाङमा पुल निर्माणको कार्यलाई तिब्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङ,९ पुष । दाङका विभिन्न खोलाहरुमा अलपत्र परेका निर्माणाधिन पुलको काम शुरु भएको छ ।

तिन बर्ष देखी अलपत्र रहेको लमही–तुलसीपुर सडकखण्डमा पर्ने अधिकांश खोलामा गएको वर्षदेखि पुल निर्माणको काम सुरु भएको थियो । लमाही–तुलसीपुर सडकखण्डका ९ खोलामध्ये अहिले पाँचवटा खोलामा पुल निर्माण भैरहेको छ ।

 

तीमध्ये धेरै खोलामा पुल निर्माणको काम अगाडि बढिसकेका छन् भने केहीमा  काम सुरु हुदैछ । सडक डिभिजन कार्यालय का अनुसार दाङकोजिल्लाका १५ भन्दा बढी खोलामको पुल बन्दै गरेको जनाइएको छ । लामो समयदेखि अवरुद्ध भएका पुल निर्माण हुन शुरु गरेका छन् साथै स्थानीय बासिन्दा पनि  खुशी देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);