सिंघिया खोलामा निर्माणाधीन पुल अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिंघिया खोलामा निर्माणाधीन पुल अलपत्र

pul alapatra

मोरङ, १४ साउन । मोरङको सिंघिया खोलामा निर्माणाधीन पुल अलपत्र भएको छ । आगामी भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि पुल बनाउने ठेक्का पाएको बन्धु निर्माण कम्पनिले काम बन्द गरेको छ ।

५ करोड ७९ लाख ७५ हजारमा ठेक्का लिएको निर्माण कम्पनीले काम बन्द गर्दा पनि सरोकारवाला निकाय मौन बसेका छन् । पुल नबन्दा विराटनगर महानगरपालिकाको वडा नम्बर १ र १९ का स्थानीय मारमा परेका छन् । पुल नहुँदा फलामको बिम राखेर स्थानीय जोखिमपूर्ण यत्रा गर्न बाध्य छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);