गठबन्धन टुट्ने सम्भावना बढ्यो, माधव र झलनाथ पनि बैठकबाट निस्किए | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गठबन्धन टुट्ने सम्भावना बढ्यो, माधव र झलनाथ पनि बैठकबाट निस्किए

काठमाडौं । बालुवाटारमा जारी सत्तागठबन्धनको बैठकबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि एकीकृत समाजवादी केन्द्रका नेताहरु माधव नेपाल र झलनाथ खनालपनि निस्किएका छन् ।

शक्ति बाँडफाँटको लागि बोलाइएको छलफलमा कांग्रेस र माओवादीबीच सरकारको पहिलो चरणको नेतृत्व कसले गर्ने भन्नेमा सहमति हुन नसकेकोे हो ।

प्रचण्ड बैठकबाट बाहिरिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट लागेका छन् । बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोटतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);