सत्तागठबन्धनको बैठक छाडेर बालकोट लागे प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्तागठबन्धनको बैठक छाडेर बालकोट लागे प्रचण्ड

काठमाडौं । सत्तागठबन्धनको बालुवाटारमा जारी बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतीर लागेका छन् ।

सत्तागठबन्धनको बैठकलाई छाडेर प्रचण्ड बाहिरिएका थिए ।

बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड ओलीलाई भेट्न बालकोटतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);